काठमाडौँ, २० असार । महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानत महिलाले प्राप्त गरेको अधिकार संस्थागत गर्दै थप अधिकारका लागि महिलाले एकीकृत संघर्ष गर्नुपर्ने बताउनुभएको छ । महिला सुरक्षा दबाब समूह नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ बिहिबार आयोजित कार्यक्रममा मन्त्री थापाले महिलाको सवालमा संविधानमा प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अन्य अधिकार प्राप्त गर्न एक जुट…