समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न सांसदहरुको माग

काठमाडौँ, १८ असार । राष्ट्रिय सभाको बैठकमा आज समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न सांसदहरुले माग गरेका छन । बैठकमा आज विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिञ्चाई, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको छ । बैठकमा…