काठमाडौँ, १८ चैत । गणतन्त्र पक्षधर राजनीतिक दलहरूले तीनकुने र आसपास क्षेत्रमा शुक्रबार भएको तोडफोड, आगजनी र लुटपाट घटनामा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेका छन् । आइतबार सिंहदरबारमा बसेको १२ दलको बैठकले ज्ञानेन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउने भूमिका निर्वाह गरिरहेको राजनीतिक दलहरूको निचोड रहेको छ । बैठकमा सबै राजनीतिक दलले आ–आफ्ना मतान्तर बिर्संदै…