काठमाडौँ, १६ चैत । काठमाडौँमा आज राजावादी समूह प्रदर्शनमा निस्किए प्रहरीले सुरुमै दमन गर्ने भएको छ । शुक्रबार काठमाडौंको तीनकुने र आसपासको क्षेत्रमा राजावादीले प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेपछि प्रहरी आजबाट सुरुमै दमनको नीतिमा पुगेको हो । आज प्रदर्शनमा उत्रिए सुरुमै दमन गर्ने प्रहरी रणनीति रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । राजवादीको प्रदर्शन शुक्रबार…