कांग्रेसद्वारा संसद अवरोध

काठमाडौँ, ३ असार । प्रमुख विपक्षी नेपाली कांग्रेसले आजको संसद बैठक अवरोध गरेको छ । आज संसदमा प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिएर नाराबाजी गरेपछि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न पाएनन् । सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताएसगै प्रधानमन्त्री रोष्टममा पुग्दा…