भक्तपुर, ६ असार । भक्तपुरमा लुकिछुपी बसिरहेको अवस्थामा बिप्लव समूहका कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप दोरम्वा गाँउपालिका वडा नं ६ का ३६ बर्षीय अविलास भन्ने कुलदिप थापामगरलाई सूर्यविनायक नगरपालिका वडा नं ८ दार्जिलिङ हाईटबाट प्रहरीले पक्राउ गरेको हो । थापामगरलाई बिप्लव समूहको परिचय पत्र, बिप्लव समूह भनि चिनिने नेपाल कम्युनिष्ट पार्टीका बिभिन्न…