काठमाडौँ, ३० जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा बजेटको कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन । बुधबार ललितपुरमा आयोजित २ दिने विज्ञान सडक मेलाको समापन गर्दै मन्त्री पोखरेलले नयाँ–नयाँ प्रविधिलाई भित्र्याएर मुलुकलाई समृद्ध बनाउने गरी सरकार विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारीमा रहेको बताएका छन । मन्त्री पोखरेलले…