भक्तपुर, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासको प्रभावले देशभर मार्गनिर्देश गर्ने बताउनुभएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ४ दुई पोखरीमा नेपाली सेनाको आयोजनामा भएको विपद् व्यवस्थापन मध्येको डुङ्गा परिक्षण तथा सरसफाई कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विकासको प्रभाव देशभर मार्गनिर्देश गर्दै गएको बताउँदै सांसद बस्नेतले…