काभ्रे, २८ जेठ । काभ्रे जिल्लाबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई लैङ्गिक हिंसालगायतका कुरितीहरुको विरुद्धमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यो वर्षलाई लैङ्गिक हिंसा विरुद्धको वर्षको रुपमा मनाउने उद्घोषका साथ गरिएको उक्त कार्यक्रममा लैङ्गिक हिंसा तथा कुरितीको विरुद्धमा विशेष रुपमा स्थानीय तहले मूख्य भूमीका निर्वाह गरी न्युनिकरण गर्नुपर्नेमा जोड दिइएको छ । जसमा हिंसाको…