लोकसेवाको विज्ञापन संविधान सम्मत : मन्त्री पण्डित

काठमाडौँ, २७ जेठ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको दावी गर्नुभएको छ । संसद्को राज्य व्यवस्था समितिमा सोमबार उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश लोकसेवा आयोग गठन नभएको हुनाले समायोजन ऐनअनुसार…