गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुन्छ : मुख्यमन्त्री राई

विराटनगर, २४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई विश्वको नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुने बताएका छन् । शुक्रबार विराटनगरमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (आधिकारिक ट्रेड युनियन) क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्ने बताएका…