म्याग्दी , २५ जेष्ठ । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्म स्थापनाका लागि सहयोग गर्छौँ भन्ने बाहनामा नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने पनि राप्रपालाई त्यो सैह्य नहुने बताउनुभएको छ । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शनिवार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राजतन्त्र र हिन्दू धर्म पुनस्थापनाको अभियान आन्तरिक…