प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली तीन युरोपियन मुलुकको भ्रमणका लागि केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । शनिवार साँझ सवा ७ बजे दोहातर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्री ओली केहीबेर अघि दोहाबाट जेनेभातर्फ प्रस्थान गर्नुभएको हो । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली…