सप्तरी, २३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एरिया इञ्चार्ज ‘रञ्जित’ले राजीनामा दिएका छन् । बिहीबार पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले एक प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिएको बताएका छन् । उनको प्रेस विज्ञप्तिमा…