विकास र समृद्धि’को यात्रामा कहिल्यै थाक्दिन : प्रमुख थापा

भक्तपुर, २१ जेठ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापाले आफु निर्वाचित भए पछि जनताको साथ र सहयोग हरपल हरक्षण पाएको बताउँदै आगामी दिनमा विकास र समृद्धिको कार्यमा नथाक्ने बताउनुभएको छ । सूनपा वडा नं. ७ को आयोजना, साना किसान सहकारी संस्थाको सम्झौतामा नगरपालिकासँग भए अनुसार हाइटेक ग्रिनहाउससँगको सहकार्यमा व्यवसायीक कृषकहरको लागि फूलको वेर्ना…