भक्तपुर, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समयलाई सरापेर भविष्यलाई अध्यारो बनाउनु नहुने भन्दै रोजगारीको माग गर्दै निवेदन दिएका सवै बेरोजगार युवाहरुलाई रोजगारीको जिम्मा सरकारले लिने बताउनुभएको छ । बुधवार भक्तपुर सडक डिभिजन कार्यालयद्वारा विनियोजित रु ५ करोडको लागतमा सूर्यविनायक नगरपालिकाको ध्याम्पेडाँडा रानिकोट हुँदै पनौती…