एनसेलकाे मुद्दामाथि पूर्ण इजलासमा बहस हुँदै

काठमाडौँ, २१  जेठ ।  एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुँदै छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो । गत बैशाख ३ गते ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५…