पाँचथर, २० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अतिक्रमित जग्गामा रहेको बसोबास हटाएरै छाड्ने बताएकी छन् । सोमबार फिदिममा प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारी जग्गामा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, अतिक्रमित जग्गामा रहेको बसोबास हटाएरै छाड्ने बताएकी हुन । मन्त्री अर्यालले नागरिकले राजनीतिक…