बजेटमाथि छलफल आजबाट

काठमाडौँ, १९ जेठ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमाथि संसदमा आजबाट छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको आज ११ बजे बस्ने बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची छ । जेठ १५ गते सरकारले संसदमा पेश गरेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेटमाथि टिप्पणी गर्न सांसदलाई रुलिङ नै गरेको छ । अर्थमन्त्री युवराज…