प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्र अतुलनिय : मन्त्री मगर

काठमाडौँ, १७ असार । खानेपानी मन्त्री विना मगरले स्व. प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्र राजनीतिक तथा सामाजिक रुपमा अतुलनिय भएको बताउनुभएको छ । ३८ औँ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा बोल्दै मन्त्री मगरले सगरमाथासँग जोडिएका कथा ब्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह…