पाँच बर्षसम्म ओली नेतृत्वकै सरकार रहन्छ : बरिष्ठ नेता नेपाल

काठमाडौँ, १८ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष नै यथावत रहने घोषणा गर्नुभएको छ । प्राध्यापक डा. आरके शाहद्वारा लिखित पब्लिक इकोनोमिक पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै नेता नेपालले देशलाई समृद्धीतर्फ उन्मुख गराउनको लागि पनि केपी ओली नेतृत्वको सरकार पाँच वर्षसम्म केपी…