चितवन, १६ जेठ । भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित नेकपाका नेतासमेत रहेका कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट…