मिडिया भएन भने राजनीतिक दल र सरकार पनि छाडा हुन्छ : नेता भट्टराई

बाँके, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउन मिडियाको महत्वपूर्ण भूमिका रहने भन्दै मिडिया नभए राजनीतिक दल तथा सरकार पनि छाडा हुने बताउनुभएको छ । नेपालगञ्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकको छैठौँ वार्षिक उत्सवलाई बिहीबार सम्बोधन गर्दै नेता भट्टराईले…