काठमाडौँ, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बम काण्डका अपराधिलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न आग्रह गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले देशमा हिंसा, आतंक, चन्दा, लुट लगायतको गतिविधि संञ्चालन गरिरहेको विप्लब समूहलाई सरकारले लगाएको प्रतिवन्धलाई समर्थन गर्दै उहाँले उपत्यका लगायका देशका धेरै ठाउँहरुमा…