गृह मन्त्रालयका कर्मचारीमाथि मन्त्रालयभित्रै हातपात

काठमाडौँ, १३ जेठ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेका छन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको…