कपिलवस्तु, १२ जेठ । कृषि तथा पशुपन्छी बिकासमन्त्री चक्रपाणी खनालले यसै वर्षदेखि किसान परिचयपत्र वितरण सुरु हुने बताएका छन । जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर १ पकडीमा आयोजित मायादेवी माछा ब्लक सञ्चालक समितिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले यस बर्ष कपिलवस्तुसहित ७ प्रदेशका सातै जिल्लामा किसान वर्गिकरण परिचयपत्र लागू गरिने बताए । परिचयपत्र वितरणले…