काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको साताव्यापी भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । आइतबार बिहान युरोपेली मुलुक अष्ट्रिया प्रस्थान गर्नु भएको हो । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उपराष्ट्रपति पुन जेठ…