काठमाडौँ, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाई दिएका छन् । बिहीबार विहान सुरु भएको मतगणनाको नतिजा नआउँदै प्रचण्डले फेसबुकमार्फत बधाई बधाई दिएका छन । लोकसभा निर्वाचनको मतगणना अनुसार ५ सय ८३ स्थानमध्ये ३ सय ४६ स्थानमा भारतीय…