गुणस्तरहीन औषधि बिक्री गर्ने औषधि पसललाई कारबाही गर्ने सरकारकाे चेतावनी

काठमाडौँ, ३१ बैशाख । सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने भएको छ । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन । चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध…