समावेशी आयोगलाई महिला समितिको निर्देशन : कार्यसम्पादनको विवरण त्रैमासिक रुपमा जानकारी गराउनु

काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगको काम परणाममूखी नतिजा, क्रियाकला, गतिविधि, विश्लेषण, सामाजिक, आर्थिक लगायतका गतिविधिहरु समितिलाई त्रैमासिक रुपमा लिखित जानकारी गराउन निर्देशन दिएको छ । विहिवार समितिको कार्यालय सिंहदरवारमा बसेको हालसम्म गरेका काम कारवाही, भावि योजना तथा रणनीतिको बारेमा भएको छलफल कार्यक्रममा समितिको बैठकले मानिसको जीवनमा प्रत्यक्ष रुपमा…