चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नुपर्दैन : सञ्चारमन्त्री बाँस्कोटा

काभ्रे, २३ बेशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विकासमा सत्तापक्ष र प्रतिपक्षको साझेदारी रहनुपर्ने बताउँदै बिकासमा चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नु नपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६ औं वार्षिक साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी…