काठमाडौँ, २२ बैशाख । आज राजनीतिशास्त्री कार्ल मार्क्सको जन्मजयन्ती विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १८१८ को मे ५ मा पर्सियामा जन्मीनुभएका माक्र्सलाई आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो । यो घोषणापत्र संसारमा सबैभन्दा बढी पढिएको र…