उपराष्ट्रपति पुन र बेलायती मोरिसबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, २४  बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपति पुनसँग बेलायतका राजदूत मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन । भेटवार्ताको क्रममा उपराष्ट्रपति पुनले नेपाल र बेलायतबीचको सम्बन्ध धेरै पूरानो र जनस्तरसम्म फैलिएको बताएका छन । दुई देशबीचको औपचारिक सम्बन्ध…