काठमाडौँ, २५ बैशाख । प्रहरी महानिरीक्षक(आईजीपी)सर्वेन्द्र खनालले पहिलेको जस्तो पहुँच आधारमा बलात्कारका घटना प्रहरीले मिलाउँछ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटन समारोहमा बोल्दै आईजीपी खनालले बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गर्दै प्रहरी संगठन भित्र कारबाही मात्र नभइ पुरस्कृत पनि गरिएको भन्दै…