काठमाडौँ, २० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भीर बहस आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावलाई सर्वस्वीकार्य बनाउन सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग…