काठमाडौँ, १८ वैशाख । कांग्रेस सभापति शेरबहादुर देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । १३० औं मजदुर दिवसको अवसरमा बुधबार सभापति देउवाले जारी गरेको शुभकामना सन्देशमा विश्व र नेपालको श्रमिक आन्दोलन स्मरण गर्दै कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गर्नुभएको छ । उहाँको शुभकामना सन्देशमा भनिएको छ, ‘विराटनगर मजदुर…