राष्ट्रपति भण्डारी र जापानका डेमोक्र्याटिक पार्टीका उपप्रमुखबीच भेटवार्ता

बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइकोसँग भेटवार्ता भएको छ । सोमबार बिहान राष्ट्रपति भण्डारी सहित नेपालको टोली र डेमोक्रियाटिक पार्टीका उपप्रमुखको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गरेको छ । भेटका अवसरमा राष्ट्रपति भण्डारीले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भन्दै प्रशंसा गर्दै जापान…