खुलामञ्चमा बनेका संरचना हटाउनु सह्रानीय : सांसद थापा

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले खुला मञ्चमा गैरकानुनी रूपमा व्यापारिक प्रयोजनका लागि निर्माण भएका संरचना हटाउने काम सह्रानीय भएको बताएका छन् । खुलामञ्चमा बनाइएका व्यवसायिक प्रयोजनका सटर टहराहरु शनिबार हटाएपछि थापाले आज ट्विटरमा ट्विटमा लेखेका छन्, ‘अब यस प्रकरणको सत्य तथ्य सार्वजनिक गरी खुल्ला स्थानमा संरचना बनाएर व्यापार…