गोरखा, १३ बैशाख । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमाको काम तत्काल गर्न आवश्यक रहेको बताएका छन । शुक्रबार विहान भुकम्पपछि पुनःनिर्माणको अवस्था बुझ्न गोरखा दरबारकोे पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरेका हुन । उनले भने, ‘दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो’ ‘पुनःनिर्माणमा ढिलाइ…