३ संरचना खारेज गर्दै गण्डकी सरकार

कास्की, १६ चैत । गण्डकी प्रदेश सरकारले अनुसन्धान, संरक्षण र उत्पादन प्रोत्साहनको उद्देश्यले स्थापित ३ संरचना खारेज गर्ने तयारी गरेको छ । सरकारले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट), ताल संरक्षण तथा विकास प्राधिकरण र दुग्ध विकास बोर्ड खारेज गर्न लागेको हो । खारेजीको उद्देश्यसहित बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक’…