काठमाडौँ, १५ चैत । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ दुवैको रिटको पेसी शुक्रबार तोकिएको छ । घिसिङले कार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रिट दायर गरेका हुन् । उनले शाक्यको नियुक्ति बदर गर्न र आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदमा काम गर्न नरोक्न माग गरेका छन् । घिसिङले प्रधानमन्त्री कार्यालय, ऊर्जा…