रोजगार कार्यक्रम : तीन तहका सरकारबीच समझदारी हुने

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तीनै तहका सरकारबीच त्रिपक्षीय समझदारी (एमओयू) हुने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयनमा ल्याइएको सो कार्यक्रम सञ्चालनमा तीनै सरकारको पारस्पारिक सहयोग, सहकार्य र समन्वय कायम गर्न त्रिपक्षीय समझदारी गर्न लागिएको हो । श्रम मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित प्रदेशका…