काठमाडौँ, ७ वैशाख । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका स्वास्थ्य संस्थाको सरकारले अनुगमन गर्ने भएको छ । सूचीकृत हुन आएका स्वास्थ्य संस्थाको मापदण्ड पुगे नपुगेको बारे सरकारले आइतबारदेखि अनुगमन गर्ने भएको हो । अनुमगमनका लागि उपत्यकामा एउटा र उपत्यका बाहिर तीन वटा गरी चार वटा टोली खटिनेछ । चार सदस्यीय अनुगमन…