काठमाडौँ, ९ वैशाख । प्रमुख प्रतिपक्षिदलको भातृ संगठन नेपाल विद्यार्थी संघसहित विपक्षी साना दलहरू निकटका विद्यार्थी संघ—संगठनहरूले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । काठमाडौंको माइतीघरमण्डलामा वैशाख १३ गते दिउँसो १ बजे सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेका हुन् । सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको, शिक्षामा चर्को शुल्क वृद्धि गरेको, बुढी गण्डकी, एनसेल, फोरजी अनुमति, ३३…