भक्तपुर, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समयमा जो व्यक्तिसँग सूचना र प्रविधिको अधिकतम ज्ञान छ, त्यो व्यक्ति नै संसारको धनी हुने बताउनुभएको छ । शनिवार दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि.ले आजोजना गरेको दुई दिने सूचना प्रविधिमा महिलाको पहुँच विषयक तालिमको समापन कार्यक्रममा…