पुष्पलालले देखाएको बाटो नै समृद्ध नेपाल सुखी नेपालीको प्रमुख सुत्र : अध्यक्ष पौडेल

रामेछाप, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पोडेलले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठले देखाएको बाटो नै वर्तमान सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानको प्रमुख सुत्र भएको बताउनुभएको छ । युवा संघ नेपालले नेकपाको संस्थापक महासचिव श्रेष्ठको जन्म थलो रामेछापको भङेरीमा आयोजित पुस्पलालको सालिकमा माल्यार्पण पछि सम्बोधन…