जनकपुरधाम, २८ चैत । संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नौ सूत्रीय माग राखेर आन्दोलन घोषणा गरेको छ । राजपा अध्यक्ष मण्डलीका संयोजक शरदसिंह भण्डारीले जिल्लाहरुमा गरेको पत्रमा चैत २९ गते प्रदर्शन गर्न भनिएको छ । आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै राजपाले जिल्ला समितिहरुमा पत्राचार समेत गरेको छ । मागहरु…