भक्तपुर, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको प्रख्यात विस्का जात्रालाई आर्थिक सहयोग गर्नुभएको छ । हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमी हाम्रो सम्पत्ति भन्ने पहिचानलाई आत्मसात् गर्दै आइतवार उहाँले उक्त जात्राको अवसमा रु एक लाख सहयोग गर्नुभएको हो । उहाँले नयाँ बर्षको शुभकामना सहित मध्यपुर…