काठमाडौँ, ३ वैशाख । सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीशविरुद्व संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको छ । हाल उच्च अदालतका पाटनका मुख्य न्यायाधीश रहेका प्रकाश ढुङ्गानाविरुद्ध दुई वटा, हरि फुयाँलविरुद्ध एउटा उजुरी परेको र दुई वटा नेपालमा न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठाउँदै उजुरी परेको छ । गत चैत १८ गते बसेको…