काठमाडौँ, २३ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको केन्द्रिय कार्य समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन…